दफा १६
समितिको कार्यालय र नाम
१६. समितिको कार्यालय र नामः
समितिको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र सो कार्यालय ‘‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान” को नामबाट प्रचलित हुनेछ । अग्रेंजी भाषमा यसलाई अंग्रेजीमा ‘‘इन्स्टिच्यूट अफ फरेन अफेयर्स” भनिनेछ ।